झिल्साइना

Romanized: jhilsaainaa, jhilsaaina, jhilsainaa, jhilsaain

चिल्लो र धेरै खाना खाएपछि अपच भएर आउने अमिलो डकार; चिसोले पेट ढाडिएर आउने झुसिलो डकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चिल्लो र धेरै खाना खाएपछि अपच भएर आउने अमिलो डकार; चिसोले पेट ढाडिएर आउने झुसिलो डकार।

सम्बन्धित शब्दहरू