झिल्स्याइँदो

Romanized: jhilsyaaimdo, jhilsyaaindo, jhilsyaindo, jhilshyaaimdo

अलिअलि डढेको; पिल्सिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अलिअलि डढेको; पिल्सिएको।
२.
पूरा नपचेको।

सम्बन्धित शब्दहरू