झिल्स्याउनु

Romanized: jhilsyaaunu, jhilshyaaunu, jhilshyaunu, jhilsyaunu

आँत नपाक्ने गरी बाहिर मात्र डढाएर अनाज भुट्नु वा रोटी पकाउनु; पिल्स्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
आँत नपाक्ने गरी बाहिर मात्र डढाएर अनाज भुट्नु वा रोटी पकाउनु; पिल्स्याउनु।

सम्बन्धित शब्दहरू