झुरो
Romanized: jhuro
घाम वा आगाले ज्यादै सुकेको; खरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत भूर]
१.
घाम वा आगाले ज्यादै सुकेको; खरिएको।
२.
दुब्लो-पातलो ।