झुलदानी
Romanized: jhuladaani, jhuladaanee, jhuladanee, jhuladanii
झुल हाल्ने वा अड्याउने पलङ्का ठाडातेर्सा डाँडी; झुल राख्ने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
झुल हाल्ने वा अड्याउने पलङ्का ठाडातेर्सा डाँडी; झुल राख्ने भाँडो।