फूलदानी
Romanized: phuladaani, fuladaani, fuladani, phooladaani
शोभाका निमित्त फूलहरूको गुच्छो राख्ने काँच, धातु, माटो आदिको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
शोभाका निमित्त फूलहरूको गुच्छो राख्ने काँच, धातु, माटो आदिको भाँडो।