झोक्रिनु

Romanized: jhokrinu

कुनै चिन्ता वा रोगले टाउको निहुराएर बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत जोषण+नु]

१.
कुनै चिन्ता वा रोगले टाउको निहुराएर बस्नु।
२.
विचार गर्नु; सोच्नु, घोत्लिनु।
३.
निन्याउरो मुख लाउनु, भ्याउरिनु ।

सम्बन्धित शब्दहरू