झोडा

Romanized: jhodaa, jhod, jhoda

झोडा (jhodaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

झोडा(१)

(नाम)
1.
छोराका बिहामा महिलाहरूले गीतसहित खेल्ने खेल वा नाच।

झोडा(२)

(नाम)
1.
खोल्साभन्दा ठुलो खोलो; खोलो।

झोडा(३)

(नाम)
1.
पर्वमा गाइने प्रार्थना गीत; भजन; आरती।

सम्बन्धित शब्दहरू