झोड्नु

Romanized: jhodnu

कुलो र पैनीको झार-जङ्गल फाँडेर राम्रो बनाउनु (तराईतिर प्रचलित)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
कुलो र पैनीको झार-जङ्गल फाँडेर राम्रो बनाउनु (तराईतिर प्रचलित)।

सम्बन्धित शब्दहरू