झोडी खानु

Romanized: jhodi khaanu, jhodee khaanu, jhodee khanu, jhodii khanu

फटाइँ गरेर खानु; ठगी खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
फटाइँ गरेर खानु; ठगी खानु।

सम्बन्धित शब्दहरू