हण्डी खानु
Romanized: handi khaanu, handee khaanu, handee khanu, handii khanu
अरूले दिएको नियमित सिधाका भरमा गुजारा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अरूले दिएको नियमित सिधाका भरमा गुजारा गर्नु।
२.
परजीवी हुनु।