हण्डी
Romanized: handee, handii, handi
मझौला कसौंडीका आकारको माटाको भाँडो; हाँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मझौला कसौंडीका आकारको माटाको भाँडो; हाँडी।
२.
सरकार वा अन्य सङ्घसंस्थाबाट जोगीहरूलाई नियमित रूपले दिइने सिधा; सदाबर्त।