झोर
Romanized: jhor, jhora
झोर (jhor) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
झोर(१)
(नाम [संस्कृत झर])
1.
चामलको मसिनु पिठो दुधमा पकाई चालनीद्वारा लहरा पारेर स्याउजस्तो बनाई तयार पारिने रोटी।
झोर(२)
(नाम [संस्कृत क्षौर])
1.
जङ्गलका बिचको औलो लाग्ने खोच जग्गा।