झोरा

Romanized: jhoraa, jhor, jhora

सिकार खेल्दा गरिने जङ्गली जनावरको खेदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सिकार खेल्दा गरिने जङ्गली जनावरको खेदो।
२.
औलो लाग्ने जङ्गल, झोर।
३.
नाचगान बजानको सामूहिक रूप।

सम्बन्धित शब्दहरू