झोर्नु

Romanized: jhornu

चारैतिरबाट घेरेर ल्याई एकै ठाउँमा जम्मा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [झोरा+नु]

१.
चारैतिरबाट घेरेर ल्याई एकै ठाउँमा जम्मा गर्नु।
२.
फुक्नु वा उकास्नु।

सम्बन्धित शब्दहरू