झोर्याउनु
Romanized: jhoryaaunu, jhoryaunu
बिस्तारै गाइएको गीतलाई छिटो गाएर नाच्ने स्थितिमा ल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [झोरा+याउ+नु]
1
बिस्तारै गाइएको गीतलाई छिटो गाएर नाच्ने स्थितिमा ल्याउनु।