झोसिनु

Romanized: jhoshinu, jhosinu

वरिपरिबाट एकत्रित हुनु; झुम्मिनु; श्रुत्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
वरिपरिबाट एकत्रित हुनु; झुम्मिनु; श्रुत्तिनु।
२.
पोलिनु ।
३.
छोइनु।

सम्बन्धित शब्दहरू