झोस्नु

Romanized: jhoshnu, jhosnu

बल्ने बारुद, बत्ती आदिमा आगो छुवाउनु; बत्ती सल्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत क्षुज्झनु]

१.
बल्ने बारुद, बत्ती आदिमा आगो छुवाउनु; बत्ती सल्काउनु।
२.
पोल गर्नु; उजुर गर्नु।
३.
झगडा, मुद्दा आदि लगाउनु; फसाउनु।

सम्बन्धित शब्दहरू