झ्याल्टुङ

Romanized: jhyaaltunga, jhyaaltung, jhyaltunga, jhyaltung

अत्यन्त दुब्लो; सिट्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
अत्यन्त दुब्लो; सिट्ठा।
२.
काम नलाग्ने वस्तु।
३.
यता न उताको व्यक्ति।

सम्बन्धित शब्दहरू