झ्याल्टुङच्याइँ

Romanized: jhyaaltungachyaaim, jhyaaltungachyaim, jhyaltungachyaaim, jhyaaltungachyaain

दुई वा धेरै जनाले कुनै व्यक्तिलाई समाती घिच्च्याएर ल्याउने, लैजाने स्थिति वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुई वा धेरै जनाले कुनै व्यक्तिलाई समाती घिच्च्याएर ल्याउने, लैजाने स्थिति वा प्रक्रिया।

सम्बन्धित शब्दहरू