झिल्टुङ

Romanized: jhiltunga, jhiltung, jhiltun, jhiltuna

ज्यादै दुब्लोपातलो; सिखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ज्यादै दुब्लोपातलो; सिखो।
२.
(नाम) वाग्मती अञ्चलअन्तर्गत नुवाकोट जिल्लामा पर्ने एक गाउँ।

सम्बन्धित शब्दहरू