झ्वाँकीपानी

Romanized: jhvaamkipaani, jhvaamkipani, jhvamkipaani, jhvaankipaani

ज्वानो, सिधेनुन, टिमुर आदि हाली पोलेको रातमाटाका डल्लाले झानेको तातो पानी (रुघाखोकी र चिसो गढेको अवस्थामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ज्वानो, सिधेनुन, टिमुर आदि हाली पोलेको रातमाटाका डल्लाले झानेको तातो पानी (रुघाखोकी र चिसो गढेको अवस्थामा यस्तो पानी औषधीका रूपमा खुवाइन्छ)।

सम्बन्धित शब्दहरू