टक मार्नु

Romanized: taka maarnu, taka marnu, takamarnu, takamaarnu

मुद्रा बनाउनु तथा त्यसमा छाप बसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [टक+मार+नु]

१.
मुद्रा बनाउनु तथा त्यसमा छाप बसाउनु।
२.
जाली मुद्रा बनाउनु।
३.
ज्योति मलिन पार्नु।

सम्बन्धित शब्दहरू