थरक मार्नु
Romanized: tharaka maarnu, tharaka marnu, tharakamarnu, tharakamaarnu
थकाइ मार्नु; आराम गर्नु; सुस्ताउनु; चङ्गा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
थकाइ मार्नु; आराम गर्नु; सुस्ताउनु; चङ्गा हुनु।