डङ्क मार्नु

Romanized: dangka maarnu, dangka marnu, danka maarnu, danka marnu

कसैलाई पीडा दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैलाई पीडा दिनु।
२.
डस्ने काम गर्नु; बिच्छी आदिले चिल्नु।
३.
मित्र भनेर मान्दा पिठ्युँमा छुरा घोप्नु।

सम्बन्धित शब्दहरू