टकराउनु
Romanized: takaraaunu, takaraunu
कुनै दुई थरी वस्तु एक अर्कोमा रगडिनु; परस्पर जुध्नु; ठक्कर खानु; भिडिनु; ठोकिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टक्कर+आउनु]
1
कुनै दुई थरी वस्तु एक अर्कोमा रगडिनु; परस्पर जुध्नु; ठक्कर खानु; भिडिनु; ठोकिनु।