टक्कर लिनु
Romanized: takkara linu, takkaralinu
बरोबरी हुँ भनी सिद्ध गर्न बलियोसित प्रतिस्पर्धा गर्नु; भिड्नु; अड्डी लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बरोबरी हुँ भनी सिद्ध गर्न बलियोसित प्रतिस्पर्धा गर्नु; भिड्नु; अड्डी लिनु।