टक्य्राउनु
Romanized: takyraaunu, takyraunu
टक्रक्क पारेर राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया
१.
टक्रक्क पारेर राख्नु।
२.
सम्मानपूर्वक दिनु; समर्पण गर्नु; चढाउनु।