टट्टिनु
Romanized: tattinu
अप्ठेरो ठाउँमा बस्दा बस्दा उराठ लाग्नु; खुम्चिनु; टङ्चिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अप्ठेरो ठाउँमा बस्दा बस्दा उराठ लाग्नु; खुम्चिनु; टङ्चिनु।
२.
टाट पल्टनु।
३.
दिनभर भोकै पर्नु; भोक, प्यास, गर्मी आदिले पीडित हुनु।
४.
दुब्लाउनु।