टठ
Romanized: tath, tatha
गर्व; सेखी; अभिमान; घमन्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धृष्ट]
१.
गर्व; सेखी; अभिमान; घमन्ड।
२.
झगडा; निहुँ।