टठिलो
Romanized: tathilo
टाठो भएको; चड्ङ्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [टाठो+इलो]
१.
टाठो भएको; चड्ङ्ख।
२.
जाँगरिलो; कामगरैया।
३.
मोटोघाटो; हृष्टपुष्ट; खाएपिएको।
३.
चलाक; बाठो; चतुरो; चड्ङ्ख।