टनमन्न

Romanized: tanamann, tanamanna

अटेसमटेस हुने गरी; टन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अटेसमटेस हुने गरी; टन्न।
२.
अटेसमटेस; टनाटन; पूरापूर।

सम्बन्धित शब्दहरू