टम्म
Romanized: tamm, tamma
शरीरमा कपडा, जुत्ता आदि ठिक्क मिल्ने गरी; टमक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टम्+म]
१.
शरीरमा कपडा, जुत्ता आदि ठिक्क मिल्ने गरी; टमक्क।
२.
गुंद आदिले केही वस्तु टाँसिने गरी।
३.
बाकस, ढोका आदि ठिकसँग बन्द हुने किसिमले, ढ्याम्म।
४.
भाँडो सबै भरिने गरी।
५.
अघाउन्जेल; टन्न।
६.
(विशेषण)
भरिएको;