टलपल
Romanized: talapal, talapala
कुनै द्रव पदार्थमा हल्का छाल उठी पानीको अंश हल्लने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टल्+पल]
१.
कुनै द्रव पदार्थमा हल्का छाल उठी पानीको अंश हल्लने चालमा।
२.
नदी आदिको चलायमान पानीमा डुङ्गा, पटेला आदि हल्लने गरी; ढलपल ।
३.
अति हर्ष वा पीडाले गहभरि आँसु छचल्किएर।