टलपल्याउनु
Romanized: talapalyaaunu, talapalyaunu
टलपल पार्नु; ढलपल्याउनु; हल्लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [टलपल+याउ+नु]
1
टलपल पार्नु; ढलपल्याउनु; हल्लाउनु।