टलपलाउनु
Romanized: talapalaaunu, talapalaunu
टलपल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
टलपल हुनु।
२.
ढलपलाउनु।
३.
गहभरि भएर आँसु चल्नु।