टलटलाउनु

Romanized: talatalaaunu, talatalaunu

आँखामा आँसु टलपल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टलटल+आउ+नु]

१.
आँखामा आँसु टलपल हुनु।
२.
तरल वस्तु हल्लिएर चम्किनु; टिलपिलाउनु।
३.
सफा देखिनु; टल्किनु।

सम्बन्धित शब्दहरू