टस्क्याउनु
Romanized: taskyaaunu, tashkyaaunu, tashkyaunu, taskyaunu
मन नलाई नलाई कुनै वस्तु दिनु वा राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
मन नलाई नलाई कुनै वस्तु दिनु वा राख्नु।
२.
मन नपरीकन ढोग्नु वा ढोगाउनु; टस्स्याउनु।