टस्काउनु
Romanized: taskaaunu, tashkaaunu, tashkaunu, taskaunu
अनिच्छाले थोरै छुवाउनु तथा टँसाउनु, टाँसो वा टस्को लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [टस्क+आउ+नु]
१.
अनिच्छाले थोरै छुवाउनु तथा टँसाउनु, टाँसो वा टस्को लगाउनु।
२.
मन नलगाई अलिकति टाँस्नु।