टस्कनु

Romanized: tashkanu, taskanu

मन नलगाईकन कुनै वस्तु राख्ने काम हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टसक्क+नु]

१.
मन नलगाईकन कुनै वस्तु राख्ने काम हुनु।
२.
टसक्क परेर बस्नु।
३.
ठस्कनु।

सम्बन्धित शब्दहरू