टस्स्याउनु
Romanized: tassyaaunu, tashsyaaunu, tasshyaaunu, tashsyaunu
मन नपरीकनै वा हतपतसित टिको लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
मन नपरीकनै वा हतपतसित टिको लाउनु।
२.
हेला गरेर वा रिसले दिनु।
३.
मन नपरीकन ढोग्नु; टस्क्याउनु।