टाकनटुकन

Romanized: taakanatukana, taakanatukan, takanatukan, takanatukana

जसोतसो काम फत्ते गर्ने तरिका; टाकटुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जसोतसो काम फत्ते गर्ने तरिका; टाकटुक।
२.
गाईजात्रामा केटाकेटीहरूले लट्ठी परस्परमा जुधाई खेल्ने एक खेल; हनुमान् नाच।
३.
सानातिना मालमत्ता।
४.
सानोतिनो कामकुरो।
५.
साधारण खानेकुरो।
६.
(विशेषण) साधारण।

सम्बन्धित शब्दहरू