टामटुम
Romanized: taamatuma, taamatum, tamatum, tamatuma
भएनभएको कुरा मिलाएर नबनेको कामलाई पनि ठिक्क पार्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल (द्वि.)टुम्+अ]
१.
भएनभएको कुरा मिलाएर नबनेको कामलाई पनि ठिक्क पार्ने गरी।
२.
कसिकसाउ वा तम्तयार हुने ढाँचामा।
३.
किफायतसाथ काम चलाउने किसिमले।
४.
(विशेषण)
ठिकठाक; तम्तयार।