टुमटुम

Romanized: tumatum, tumatuma

कम्ती कम्ती गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कम्ती कम्ती गरेर।
२.
अभाव; खाँचो; फारु।
३.
अलिकतिले नपुग; पुगेस पुगेसको स्थिति।

सम्बन्धित शब्दहरू