टामटुमे
Romanized: taamatume, tamatume
परिचितहरूदेखि टाढा गएर वा थोरै खर्चमा गरिने; टामेटुमे (विवाह आदि कार्य)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
परिचितहरूदेखि टाढा गएर वा थोरै खर्चमा गरिने; टामेटुमे (विवाह आदि कार्य)।