टावर वाइगन
Romanized: taavara vaaigana, taavara vaaigan, taavara vaigana, tavara vaaigana
अग्लो, होचो गर्न हुने टावर जडान गरिएको मोटरगाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अग्लो, होचो गर्न हुने टावर जडान गरिएको मोटरगाडी।
२.
ट्रली बस चल्ने वा अरू अग्लो ठाउँको बिजुली हेर्न उपयोग गरिने साधन।