फावर गीत

Romanized: phaavara gita, phaavara git, phaawara gita, faavara gita

दैनिक जीवनको रामरउस र मायापिर्ती लगाउने सम्बन्धमा गाइने, तामाङ जातिमा प्रचलित एक लोकगीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ता. फावर+ संस्कृत गीत]

1
दैनिक जीवनको रामरउस र मायापिर्ती लगाउने सम्बन्धमा गाइने, तामाङ जातिमा प्रचलित एक लोकगीत।

सम्बन्धित शब्दहरू