आधार वाक्य

Romanized: aadhaara vaakya, aadhaara vaaky, aadhaara vakya, aadhara vaakya

तर्कशास्त्रको प्रमुख वाक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तर्कशास्त्रको प्रमुख वाक्य।
२.
मुख्य वाक्य; आधारभूत वाक्य।

सम्बन्धित शब्दहरू