टिफिन
Romanized: tiphin, tifina, tifin, tiphina
खाजाका लागि दिइएको विश्राम; विश्रामका समयमा खाइने खाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
खाजाका लागि दिइएको विश्राम; विश्रामका समयमा खाइने खाजा।