टीका
Romanized: tikaa, tik, teekaa, teeka
कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या; अर्थ; भाष्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या; अर्थ; भाष्य।
२.
निधारमा लगाइने चन्दन, अबिर, सिन्दूर आदि; टिको; तिलक।
३.
थोप्लो।
४.
दाग।
५.
माई आदि रोगका विरुद्ध पहिले नै गरिने खोप।